शहरको एक कुनामा मनको फोटो डायरी, केलाइ केलाई, एक-फे-र- . देखिएँ भने देखिएँ, हाँसेँ भने हास्दिएँ, यस्तै छ, यहाँ क्षणमा बाँचेर एक-फे-र- . महँगो मुस्कान लिई लिई होइन, भेटिएँ भने भेटियौ, खोज्छौ भने खोजिएँ, कस्तरी? हामी उही बोल्छौँ, फरक बन्छौँ, हामी यहीँ छौँ, तर, कति भिन्न (भिन्न) भयौँ, सम्झेर पनि नसम्झिएँ एक-फे-र- . शहरको एक कुनामा, एक्लो शरिर बाँचेर, मैले फेरी कसैलाई सम्झिएँ, नसम्झूँ भनि भनिकन एक -फे -र
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^