Skip to main content

Posts

Showing posts from July, 2020

MNEMONICS: CONSTITUTION OF NEPAL

ARE YOU STUDYING CONSTITUTION OF NEPAL? WE MAKE IT EASIER! Hello  Everyone, Are you aware of Constitution of Nepal? If you are not, then this is for you. Even if you are, you will find some topic to master. In this post, we are trying to make you aware about the Constitution of Nepal in very concise way (not in elaborative process, however). So let's begin. The very first number you should remember while studying Nepalese Constitution of Nepal is 3 5 3 0 8 9 . Why so? What's in the number? As we said earlier, this post is just to help you learn. You see, this number is very informative 353089. How? Our constitution of Nepal has 35 parts, 308 articles and 9 schedules. So, you get it. Always, remember the number 353089, and you will never have the problem memorizing them. Speaking of another number, the other number we should remember is 2009-2015 ? Why is there another number? Well, it makes more sense. Our constitution came into effect in Sept 20, 2015. To make it

Locusts (in Nepali)

सलह: परिचय सलह छोटा सिङ भएका एक्रिडेडी परिवार अन्तर्गत पर्ने फट्याङ्ग्राका प्रजातिहरु हुन्। अत्यन्तै लामो समयसम्म खडेरी भई, वनस्पति वृद्धि जस्ता पार्सथितिक समयमा सेरोटोनिनले फट्याङ्ग्रामा शारीरिक भिन्नता आउँछ। यसै क्रममा ती प्रजातिहरुमा समुहगत प्रवृत्तिको विकास हुन पुग्दछ र घुमन्ते शैली अपनाई ती सलह बन्न पुग्दछन्। हावाकै बहावसँग उड्ने हुँदा सलह १५ देखि २० किमि प्रति घन्टा उड्दछन्। सलहको झुन्डको एक वर्ग किलोमिटर देखि सयौँ वर्ग किलोमिटर फैलिएको हुन सक्दछ भने करिब करौडौँको सङ्ख्यामा फट्याग्राहरु हुन सक्दछन्। एक गोटा सलहले आफु बराबर आफु बराबर नै खान सकद्छ।     वातावरण हेरी सलहको आयु तिन देखि पाँच महिना हुन सक्दछ। १० देखि १५ सेमी बलौटे माटो मुनि यसले अन्डा पार्दछ। पोथीले ६ देखि ११ दिनको अन्तरालमा तिन पटक सम्म ८० वटाका हाराहारीमा अण्डा पार्न सक्दछे। १० देखि ६५ दिनमा अन्डा बाट निम्फ निस्कन्छन्; क्रमाङ्क रुपमा तिन देखि नौ हप्तामा ती वयस्क बन्दछन्।   प्रजातिहरू:     अष्ट्रियाली सलह ( चोर्टो

RECENTS

Recent Posts Widget