मलाई मुस्कुराउनु फुुर्सद कहाँ छ, मलाई बादल उडिरहेको हेर्न भ्याउनु छैन । म चन्द्रमाको चमकमा भुुलिरहेको हुदिँन । म आजकल आफैँ भित्र आफ्नो शब्द खोज्छु । म आफैँसित प्रेममा छु आजकल । आफैं भित्र ठुुुुलो महलको भवन भित्र ठुुुुलो तपस्यामै छु आजकल, अरुका आँखा बाट आफैँलाई हेर्दा, अनि आफ्नै आँखाबाट आफैँलाई हेर्दा धेेेेरेै फरक पाएँ, मलाई मुस्कान अनुहारमा ल्याउनु छैन । म आफैँ भित्र प्रेममा छु आजकल । मलाई अरुको बोली सुन्न फुुुुर्सद कहाँ छ?
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^