Skip to main content

Posts

Showing posts from December, 2018

एक-फे-र

शहरको एक कुनामा            मनको फोटो डायरी, केलाइ केलाई,               एक-फे-र- . देखिएँ भने देखिएँ,           हाँसेँ भने हास्दिएँ, यस्तै छ,          यहाँ क्षणमा बाँचेर एक-फे-र- .         महँगो मुस्कान लिई लिई होइन,        भेटिएँ भने भेटियौ, खोज्छौ भने खोजिएँ,         कस्तरी? हामी उही बोल्छौँ,        फरक बन्छौँ, हामी यहीँ छौँ,       तर, कति भिन्न (भिन्न) भयौँ, सम्झेर पनि नसम्झिएँ एक-फे-र- . शहरको एक कुनामा,        एक्लो शरिर बाँचेर, मैले फेरी  कसैलाई सम्झिएँ,        नसम्झूँ भनि भनिकन एक -फे -र

RECENTS

Recent Posts Widget