Skip to main content

Posts

Showing posts from September, 2020

Image Classification Techniques

Image is continuous data. To obtain the variation within the continuous data similar to discrete data, image classification data is important. Image are classified in the classes as required.  Terms used: Feature Extraction, Pattern Recognition *Spectral* (pixel based on its pattern of radiance measurements) and *Spatial* (pixels classified related to its neighboring pixels, complex) *Temporal* (change in pixels over time) Types of Classification:     Unsupervised: Aggregation based on spectral clusters; knowledge of thematic classes none,  The machine does all the work; popular but limitations remain Interpretation based on  the spectral relations, Human analyst determines their usability (renames the clusters) and may adjust clustering parameters, Advantages: Missed training sites in supervised gets chance to be visible and assumptions not required       Supervised: Training sets and areas are provided; based on "looks alike"                                                

क्रान्तिकारी साङ्लाहरु

रात भर गस्ती गर्दै हिड्ने  साङ्लाहरु जब खोज्दै हिड्छन् - अर्ग्यानिक का अवशेषहरु, फूल पार्दै थैलामा, क्रान्तिका बिउ छरे झैँ, भ्रम भरे झैँ, मानिस पल्टाउने युगमा  निरन्तर पर्खिरहेका साङ्लाहरू, युद्धमा क्रान्तिकारी बनेर, उड्छन् - - हिड्छन् खुल्ला युद्धमा मानिसले  किच्छन्, थिच्छन्, र पनि साङ्लाहरु  जन्माइरहन्छन्- थैलाहरु, बिउहरु, भोली भिन्नै बनेर,  उदाउने साहसमा, पृथ्वी मेर‍ो पनि हो भन्ने बुझाउने प्रयत्नमा, ...कम्युनिष्टहरु जस्तै!   K: Animalia P: Arthropoda C: Insecta O: Blattodea F: Blattidae G: Periplaneta S: americana

सपना पनि कस्ता? (भाग २)

म युवतीसँग छु। अदृश्य प्वाँख भएका पखेटा पलाएको म मा महशुस हुन्छ। पागल भनिएका युवती लाई म छुटाउन गएको म बुझ्दछु। युवती म तिर दौडिदैँ आएको म बुझ्दछु। किराना पसल छेउ मैले किनेको एक पलास्टिक झोला छुर्फी राखिदिन म बुझ्छु। युवती पागल छैनन् भन्ने भेउ मैले पाइसकेको हुन्छु। युवती मेरै छाती टाँसिएकी छे। मलाई अँगाँलेकी छे। म एक हातले उनलाई लपेट्छु र अर्का हातले डुङ्गा खियाए झैँ गर्छु। हामी माथी पुगेको म देख्दछु। म खोला र बस्तीहरु भएको भेउ पाउँछु। वरपर घाम प्रष्ट देखिन्नन्; सबै पानी रङले पोतिए झैँ निला र समुद्री रङ, अनि कालाले झिसमिस उजेलो भएको म पाउँदछु। यात्रा त्यत्तिकै सकिएको हुन्छ र म युवती को हो पनि चिन्दिँन। यत्तिकै सबै अन्त्य हुन्छ। त्यस पछि के भो म मा चेतना रहन्न।                                               ‌                                       *** म उड्दै गई टङ्गारो सम्म आइपुग्छु। पुरुष र महिला सँग आउँदै गरेकाहरु सित यो स्थान कुन हो भनेर म सोध्दछु तर उत्तर पाउँन्न। बोर्ड नेर केही पढे झैँ गर्दछु र यो तराईको कुनै स्थान भएको म बुझ्दछु।  अलिक वर बढे झैँ गर्दा तल घर बनाउँदै गरेका, पिल्लरहर

RECENTS

Recent Posts Widget