Skip to main content

Posts

Showing posts from November, 2021

Drones related policies in Nepal [LINKS]

These are the drones related policies/documents in Nepal listed as the bookmark. Updates will be done as per the changes in the future.  Drone related procedure, 2019 https://moha.gov.np/en/post/drone-related-procedure-2019     -guides drones under the law, requirements of registration, and rules to be followed by the users (in nepali language)     -defines the nepalese term मानवरहित हवाई उपकरण (direct translation: man-less flying tool) similar to english terms: Remotely Piloted Aircrafts (RPA), drone, UAS, UAV Flight Operations Directives No.7 https://caanepal.gov.np/storage/app/media/Civil-Aviation-Regulation-2058.pdf     -provides information on small unmanned aircraft, small unmanned surveillance aircraft, and small unmanned aircraft operations

के गर्दैछस्? - प्रश्न

के गर्दैछस् भन्नुहोला? म लाजले भनुँला, "केही छैन।" तर प्रश्न यसो आउँदो हो भनेरै म लुकीलुकी हिड्दों हुँ। कसम्म प्रश्न जति सरल होस्, बताउन यति गाह्रो र झन्झन्टिलो हुदों हो भनेर बल्ल जानेँ बाबै! अहो! कसो कसो गरी भनुँ र नभनुँको बिचमा पिरेम पर्छ भन्ने सुनिन्थ्यो। यो पिरले पनि उसै गरी पिरोल्छ भन्ने अलिक जानकार थिइँन। हो न हो! यसो बाटोको बिचमा भेटिएँ भने प्रश्नको जवाफ दिन नै मलाई सकस पर्दो हो भनेर जानेकै पछिल्ला वर्षमा हो। त्यसैले! म पनि अरुलाई विरलै सोध्छु, "के गर्दैछौ भनेर?" यो त प्रश्न नै होइन के, औपचारिकताको यसो मलम मात्र! मान्छेको हाँसो पनि नक्कली छ। अब मान्छे नै नक्कली भइसक्यो। कसैलाई सोधुँ, - उत्तर नक्कली। बोल्दा खोज्दा - बोली र लवज नक्कली। र यो "के गर्दै" भन्ने प्रश्न पनि एकदम नक्कली! र प्रश्न नक्कली हँदा जवाफ पनि नक्कली नै निक्लने भो। अब फेरी व्यक्तिको कमजोरी र आत्मविश्वासको कमी बाट ग्रसित व्यक्तिको मानसिकता भएकाले प्रश्नहरुको जवाफ फर्काउने उत्साहमा ह्रास आएको होला भनी मानसिकशास्त्र बाट कोही व्याख्यान सुनाउन्। वा व्यक्तिको हृदयले एक्लोपन महशुस गरको हुँदा

RECENTS

Recent Posts Widget